एक पटक कल्पना गर्नुस् त, विवाह भएको १९ वर्षपछि तपाईको श्रीमती जन्मको समयमा पुरुष थिए र पछि सेक्स चेन्ज गरिएको थाहा पाउनु भयो । त्यसबेला तपाईको अवस्था के होला ।
जेनले पनि पहिल्यै आफ्नो श्रीमतीमाथि शंका गरेनन् । किनकी मोनिकामा एक महिलामा हुनु पर्ने सबै गुण थियो । मोनिकासँग शारीरिक सम्वन्ध राख्खम पनि उनलाई कुनै आशंका लागेन ।
तर, मोनिकाले फूलटाइम काम गर्न थालेपछि भने उनीहरुबीचमा विवाद सुरु भयो । जेनले मोनिकाको कम्प्युटरमा अन्य पुरुषको कामुक तस्वीरहरु भेटाए । त्यही विषयलाई लिएर झगडा सुरु भयो । उनीहरुको झगडा मिलाउन पुलिस नै आउनु परेको थियो । त्यसक्रममा जेनका एक साथीले उनको श्रीमतीले लिंग परिर्वतन गरेको सुनाए ।
No comments:
Post a Comment