Friday, March 19, 2010

नेपालको नवराजन

रामवरण
नेपालको नव-राजन
भारतीय विस्तारबादको शरण
ओली-कोइरालाको चरण

संबिधानको अपहरण
नेपाली जनताको मरण
आन्दोलन र अस्थिरताको कारण
बुद्धि विवेक चौरमा चरन
मान मर्यादा सबै झरन
अबको योजना संबिधानसभाको हरण
जनताले खन्दैछ्न उनको चिहान /

1 comment:

  1. रामवरण ज्ञानेन्द्रको खतरनाक रूप हो ।

    ReplyDelete